Welcome!
Language  
News
2021 DASHAIN-TIHAR-CHRISTMAS Gift Raffle Campaign
2021.09.30
2021 DASHAIN-TIHAR-CHRISTMAS Gift Raffle Campaign
(Nepal)

Christmas Raffle 2021 - Nepal


Remit & Win
मेट्रो रेमिटेन्स जापानबाट नेपाल पैसा पठाउनु होस् र हरेक ट्रान्जेक्सनमा विभिन्न आकर्षक उपहारहरू जित्ने मौका नगुमाउनु होस् ।
3 winners of Mini-Tablet
5 winners of JPY 5,000 Gift Checks
30 winners of JPY 1,000 Gift Checks

Mechanics:
1. All remittance transactions from October 1 to December 31, 2021 are entitled to
one electronic raffle entry.
2. Transactions with waived or discounted charge are not eligible and shall be excluded
from the raffle draw.
3. Winners will be notified via email, SMS or post mail.
4. Winners are required to acknowledge the notice from Metro Remittance Japan
within 10 calendar days from the receipt of the notice to claim the prize.
5. The draw and announcement of winners will be in January 2022.
6. Prizes are non-transferable.
7. Prizes may be claimed through an authorized Agent of Metro Remittance Japan or mailed by JPpost to the winner’s registered address.

शर्तहरू:
१) आक्टोबर १ देखि डिसेम्बर ३१, २०२१ सम्म मेट्रो रेमिटेन्स जापानबाट नेपाल पैसा पठाउनु हुने सम्पूर्ण महानुभावहरू यस क्याम्पेनमा भाग लिन सक्नुहुनेछन् ।
२) चिठ्ठामा हर एक (१) रेमिटेन्सलाई एक (१) इन्त्रि (Entry) मानिनेछन् ।
३) गोलाप्रथा जनवरी २०२२ महिनामा सम्पन्न गरिने छ ।
४) सबै विजेताहरूलाई SMS, Email, र Post mail मार्फत सूचित गराइने छन्।
५) सूचित गराइएको १० दिन भित्रमा विजेताहरूले आफ्नो पुरस्कार लिने बारे मेट्रो रेमिटेन्सलाई जानकारी गराउनु पर्नेछ ।
६) पुरस्कार लिनका लागि विजेताहरूले मेट्रो रेमिटेन्सको कार्यालय वा एजेन्ट कार्यालयहरूमा आफ्नो Valid ID पेश गरी लिन सक्नुहुनेछ। अथवा पुरस्कारहरू विजेताहरूको रजिस्टर गरिएको ठेगानामा पोष्ट पनि गर्न सकिनेछन् ।
७) कुनै पनि पुरस्कारहरूको हक हस्तान्तरण वा पैसाको मोलमा परिणत गर्न सकिने छैन ।

यो क्याम्पेन अफर डिसेम्बर ३१,२०२१ सम्म लागु हुनेछ।

शर्तहरूको बिस्त्रित जानकारीको लागि http://m.me/MetroRemitJapanNepal मा क्लिक गर्नुहोस् अथवा 08065552430/ 045-324-2430 मा कल गर्नुहोस्।
PAGE TOP▲
News & Advisories




2022.03.26