Welcome!
Language  
News
Nepal Remittance Gratitude Gift Campaign 2022
2022.05.19
2022 Nepal Gift Promo
GRATITUDE GIFT CAMPAIGN 2022 !!


MECHANICS:
1. Promo is open to all Metro Remittance Japan clients who remit to Nepal from May 15 to July 15, 2022.
2. Order of the prizes will be based on highest number of remittances by customers regardless of the remit amount within the promo duration. In case of multiple entries, winners for the allocated prizes will be decided through electronic raffle draw.
3. Results will be broadcasted via MetroRemit Japan-Nepal official Facebook page (www.facebook.com/MetroRemitJapanNepal/) and website (http://www.metro-rj.co.jp/).
4. Prizes includes: 5 winner of ¥2,000 gift certificates, 10 winners of ¥1,000 gift certificates and 15 winners of Metroremit limited merchandize
5. All winners shall be notified via SMS and/or email. Winners are required to acknowledge the notice from Metro Remittance Japan within 10 calendar days from the receipt of the notice to claim the prize.
6. To claim the prize at Metro Remittance Japan or its authorized agents, remitter must present a valid ID. Prizes may also be mailed to the winner’s registered address.
7. All prizes are non-transferable and non-convertible to cash.


शर्तहरू:
१) मे १५ देखि जुलाई १५, २०२२ सम्म मेट्रो रेमिटेन्स जापानबाट नेपाल पैसा पठाउनु हुने सम्पूर्ण महानुभावहरू यस क्याम्पेनमा भाग लिन सक्नुहुनेछन् ।
२) यस अवधिमा सबैभन्दा धेरै रेमिट्यान्स भएका ग्राहकहरूले क्रमबद्ध रूपमा पुरस्कारहरू जित्नेछन् ।
-> JPY 2,000 उपहार चेकका 5 विजेताहरू
-> JPY 1,000 उपहार चेकका 10 विजेताहरू
-> METROREMIT सीमित संस्करणका वस्तुहरूका १५ विजेताहरू:
- फोल्ड गर्न मिल्ने ब्याकप्याक (5pcs)
- मोबाइल रिंग होल्डर (5pcs)
- किनमेल झोला (5pcs)
३) पुरस्कार परिणाम जुलाई १६-३१, २०२२ बीच प्रकाशित हुनेछ ।
४) सबै विजेताहरूलाई SMS, Email, र Post mail मार्फत सूचित गराइने छन्।
५) सूचित गराइएको १० दिन भित्रमा विजेताहरूले आफ्नो पुरस्कार लिने बारे मेट्रो रेमिटेन्सलाई जानकारी गराउनु पर्नेछ ।
६) पुरस्कार लिनका लागि विजेताहरूले मेट्रो रेमिटेन्सको कार्यालय वा एजेन्ट कार्यालयहरूमा आफ्नो Valid ID पेश गरी लिन सक्नुहुनेछ। अथवा पुरस्कारहरू विजेताहरूको रजिस्टर गरिएको ठेगानामा पोष्ट पनि गर्न सकिनेछन् ।
७) कुनै पनि पुरस्कारहरूको हक हस्तान्तरण वा पैसाको मोलमा परिणत गर्न सकिने छैन ।



PAGE TOP▲
News & Advisories